कांग्रेस महामन्त्री थापालाई गृहमन्त्रीको चुनौती: काठमाडौं –४ मा बोलाउनुस्, बहस गर्न तयार छु

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले माग्दैमा राजीनामा नदिने घोषणा गरेका छन । उनले बरु कांग्रेसका नेताहरुले बोलाएको ठाउँमा गएर सहकारीको अनियमितताबारे बहस गर्न तयार रहेको जानकारी दिएका छन । आज शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले काम गर्न नसकेको बेला राजीनामा माग्नै नपर्ने … Continue reading कांग्रेस महामन्त्री थापालाई गृहमन्त्रीको चुनौती: काठमाडौं –४ मा बोलाउनुस्, बहस गर्न तयार छु